कांग्रेसमा समयसापेक्ष ढंगबाट सिद्धान्तको व्याख्या गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको नीति तथा कार्यक्रमकाबारेमा बहस हुने प्रमुख थलो महासमिति बैठकमा पार्टीको सिद्धान्तलाई नै समयसापेक्ष बनाउनेबारे बहस गर्नुपर्नेमा आवाज उठेको छ । बीसौं शताब्दीको अघिल्लो दशकमा बीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्तमै अहिलेसम्म हिँडेको कांग्रेसमा स्थापनाको झन्डै ८ दशक पुग्नै लाग्दा विश्वसँग सदृश्य हुनेगरी सिद्धान्त परिमार्जन र व्याख्या गर्नुपर्ने बहस सुरु भएको हो । … Continue reading कांग्रेसमा समयसापेक्ष ढंगबाट सिद्धान्तको व्याख्या गर्न माग